शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी केन्द्रको सम्पर्क समन्वय समितिको बैठक बस्दै

बुधबार, १५ भदौ २०७९, ०८ : ४५
बुधबार, १५ भदौ २०७९

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले आगामी संघीय र प्रदेशसभाको निर्वाचन केन्द्रित अभियानलाई तीव्रता दिएको छ ।  

यसै क्रममा आज पार्टीको सम्पर्क समन्वय समितिको बैठक बस्दै छ । दिउँसो १ बजे पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने  बैठकलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने भएका छन् । 

प्रचण्ड प्रदेश समितिहरूको बैठकमा चुनावी प्रशिक्षण दिइरहेका छन् ।  उनले  क्रमिक रुपमा कर्णाली, सुदुरपश्चिम, गण्डकी र मधेश प्रदेशमा पनि राजनीतिक प्रशिक्षण दिने कार्यक्रम तय भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप