नेपालको लोकतान्त्रिक आन्दोलनपछिको राजनीतिक इतिहासमा दुईवटा घटनाले विशेष ध्यान आकर्षित गर्छन् । पहिलो, ०६४ सालको संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा (माओवादी) को अभूतपूर्व उदय, र दोस्रो, पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीको...