दशरथ रंगशालामा साफ महिला फुटबल च्याम्पियनसिपको तयारी, तस्बिरमा हेरौं
शुक्रबार, १७ भदौ २०७९, १५ : १४
साफ महिला फुटबल च्याम्पियनसिपका लागि सबै तयारी पुरा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार पत्रकार सम्मेलन गरेर भदौ २१ देखि असोज ३ सम्म हुने प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिएको हो ।
सोही क्रममा राजधानीको दशरथ रंगशालामा त्यसको तयारी थालिएको छ ।
हेरौं तस्बिरमा-















Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण