समीक्षा अधिकारीको स्वरमा 'हाँसेर' सार्वजनिक
सोमबार, २० भदौ २०७९, ०७ : ३९
गायक तेजस रेग्मी , सुवास खत्री र गायिका समीक्षा अधिकारीको स्वर रहेको “हाँसेर“गीतको भिडियो सार्वजनिक भएको छ । सुजन सुजित खत्रीको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । गीतमा कृष्ण विश्वकर्माको एरेन्ज रहेको छ ।
किरण चैसिरको छायाङ्कन, अमृत चापागाईँको सम्पादन तथा विशाल घिमिरेको निर्देशन भिडियोमा रहेको छ । “हाँसेर“ गीतको भिडियोमा शर्मिला अधिकारी , दिव्या न्यौपाने , निशान जिसी , सन्तोष घिमिरे, मिलन कँडेल, प्रवीण काफले र सन्तोष गैरेको अभिनय तथा नृत्य रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण