बाबुद्वारा बलात्कृत छोरीको कथामा आधारित गीत सार्वजनिक
बुधबार, २२ भदौ २०७९, १४ : ०७
बाबुद्वारा बलात्कृत छोरीको कथामा आधारित गीत ‘कस्तो खेल’ भिडियोसहित सार्वजनिक भएको छ । गीतमा गायक प्रकाश तिमल्सिनाको स्वर, दीपक बिडारीको संगीत तथा शब्द र ब्रिजेश श्रेष्ठको एरेन्ज छ । साक्षी लम्साल, राज दीप, सेजल काफियाको अभिनय रहेको गीतको भिडियोमा मोहन अधिकारीको विशेष भूमिका छ ।
भिडियोमा विक्रम तामाङको प्रोडक्सन, विशाल थापाको सहायक छायांकन, फराज अर्पणको सम्पादन र छायांकन छ । भिडियोका निर्देशक समन अधिकारी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण