युक्रेनमा कोरोना संक्रमणदर उच्च हुने डब्लूएचओको अनुमान
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले अक्टोबरमा युक्रेनमा कोरोना संक्रमण वृद्धि चरम अवस्थामा पुग्ने र अस्पतालहरूलाई उनीहरूको क्षमताको थ्रेसहोल्डको नजिक ल्याउने जनाएको छ ।
‘हामी अहिले युक्रेनमा कोभिड १९ संक्रमणका घटनामा वृद्धि देखिरहेका छौँ । अक्टोबरको सुरुमा संक्रमण शिखरमा पुग्न सक्छ र अस्पतालहरूले आफ्नो क्षमताको थ्रेसहोल्डमा पुग्न सक्ने हामीले प्रक्षेपण गर्छौं’, डब्लूएचओको युरोपका लागि क्षेत्रीय समितिको सम्मेलनमा डब्लूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले भने ।
युक्रेनमा रुसी सेनाको अवरोधतर्फ संकेत गर्दै महानिर्देशक गेब्रेयससले भने, ‘अक्सिजनको अभाव हुने अनुमान गरिएको छ किनभने प्रमुख आपूर्ति स्रोतहरू देशको ओगटेको भागहरूमा छन् ।’ कोभिड १९ र गर्भावस्था, प्रसव, चोटपटक र आघातका जटिलताहरूबाट उत्पन्न हुने अन्य गम्भीर रोगहरू भएका बिरामीहरूका लागि अक्सिजन आवश्यक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण