शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

रानीको ‘म गुनासो के को गरुँ’ मा धिरेन र उषाको रोमान्स

आइतबार, ०२ असोज २०७९, १३ : ४९
आइतबार, ०२ असोज २०७९

गायिका रानी शाक्यले गुनासो के को गरुँ भन्दै प्रश्न सोधेकी छन् । उनको नयाँ गीत ‘म गुनासो के को गरूँ’ मा मनभित्र गुम्सिएका भावनाहरु पोखिएका छन् । गीतमा राजेश शाक्यको शब्द र कल्याण सिंहको संगीत छ । शाक्यले गीतको माध्यमबाट कसैको पीडालाई व्यक्त गरेकी छन् । 

गीतको भिडियोमा अभिनेता धिरेन शाक्य र पूर्व मिस नेपाल उषा खड्गीको अभिनय छ । भिडियोमा उषाले धिरेनसँग बिताएका पलहरु सम्झिएका छन् ।  प्रहिल कार्कीले निर्देशन गरेको भिडियोमा उत्तम हुमागाँइको छायाङ्कन र माधव वेलवासेको सम्पादन छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप