रानीको ‘म गुनासो के को गरुँ’ मा धिरेन र उषाको रोमान्स

person explore access_timeअसोज २, २०७९ chat_bubble_outline0

गायिका रानी शाक्यले गुनासो के को गरुँ भन्दै प्रश्न सोधेकी छन् । उनको नयाँ गीत ‘म गुनासो के को गरूँ’ मा मनभित्र गुम्सिएका भावनाहरु पोखिएका छन् । गीतमा राजेश शाक्यको शब्द र कल्याण सिंहको संगीत छ । शाक्यले गीतको माध्यमबाट कसैको पीडालाई व्यक्त गरेकी छन् । 


गीतको भिडियोमा अभिनेता धिरेन शाक्य र पूर्व मिस नेपाल उषा खड्गीको अभिनय छ । भिडियोमा उषाले धिरेनसँग बिताएका पलहरु सम्झिएका छन् ।  प्रहिल कार्कीले निर्देशन गरेको भिडियोमा उत्तम हुमागाँइको छायाङ्कन र माधव वेलवासेको सम्पादन छ । 





कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।