केसीको जीवनरक्षाका लागि चिकित्सक संघको माग

person explore access_timeअसोज ३, २०७९ chat_bubble_outline0

नेपाल चिकित्सक संघले अनसनरत डा गोविन्द केसीको जीवन रक्षाको माग गरेको छ । संघका महासचिव डा बद्री रिजालले जारी गरेको विज्ञप्तिमा अबिलम्ब वार्ता निष्कर्षमा पु¥याई डा. के.सी.को जीवन रक्षा गर्न माग गरिएको छ । 


डा केसी चिकित्सा क्षेत्र सुधार सम्बन्धी ७ बुँदे माग गर्दैै धनगढीमा भाद्र २७ गतेदेखि २० औं आमरण बसेका हुन् । सरकारले डा. के.सी.को मागका सम्बन्धमा वार्ता टोली गठन गरेकोमा संघले स्वागत पनि गरेको छ ।
 





कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।