नक्सालमा खुल्यो यामाहा नेपालको सर्वाधिक ठूलो शोरुम
शनिबार, १५ असोज २०७९, ११ : ०५
नेपालको लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारीक विक्रेता एमएडब्यु इन्टरप्राइजेजल अत्याधुनिक र सर्वाधिक सुविधा सम्पन्न शो रुम सञ्चालनमा ल्याएको छ । असोज १३ गते नक्सालमा शोरुम उद्घाटन गरिएको शोरुम हालसम्मकै ठूलो भएको कम्पनीले जनाएको छ ।
यामाहाको विश्वव्यापी नयाँ अवधारणा ‘ब्यु स्क्वायर’ लाई अबलम्बन गरी नक्सालमा उक्त शोरुम सञ्चालनमा ल्याइएको हो । स्थापनाकाल देखिनै ग्राहकहरुको सुविधालाई उच्च प्राथमिकतामा राख्दै आएकोमा ‘ब्यु स्क्वायर’को उत्कृष्ट प्रविधि र पूर्वाधारहरूले यामाहा ब्राण्डप्रतिको ग्राहको भरोसा बढ्ने र ग्राहकको सन्तुष्टिमा वृद्धि गर्ने यामाहा नेपालका लागि सीईओ राजु छेत्रीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४२ छक्का, ५२३ रन : कोलकाता भर्सेस पञ्जाबमा कस्ता–कस्ता कीर्तिमान बने ?
-
अर्जुनराज खनिया एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा
-
इजरायली हमलामा मारिएकी महिलाको गर्भबाट निकालिएकी बालिकाको पनि मृत्यु
-
कहिले सकिएला बुटवल–नारायणगढ सडकको काम ? (तस्बिरहरू)
-
उपनिर्वाचन : कस्ता सवारी साधनलाई हुँदैन रोकावट ?
-
कोलकाताविरुद्धको जितमा पञ्जाबले रच्यो नयाँ इतिहास