ओस्कार सिफरिस फिल्म ‘छेलो शो’ का अभिनेता राहुलको निधन
मङ्गलबार, २५ असोज २०७९, ११ : ०९
भारतबाट ओस्कार अवार्डका लागि सिफारिस गरिएको फिल्म ‘छेलो शो’ का मुख्य अभिनेता बालकलाकार राहुल कोलीको निधन भएको छ । क्यान्सरबाट पीडित राहुलका १० बर्षका रहेका थिए ।
राहुलका बुबाका अनुसार उनलाई बारम्बार ज्वरो आउने र रगत बान्ता गर्ने गरेका थिए । राहुलको अहमदाबादको क्यान्सर अस्पतालमा २ अक्टोबरमा निधन भएको थियो ।
राहुलको अन्तिम फिल्म ‘छेलो शो’ अक्टोबर १४ मा रिलिज हुँदैछ । फिल्ममा राहुल कोलीका अलवा भाविन, ऋचा मीना, भावेश श्रीमाली, परेश मेहता र टिया सबेचियन मुख्य भुमिकामा छन् ।
थुप्रै फिल्म फेष्टिभलमा प्रिमिएर भएको फिल्मका कलाकार राहुल कोलीको कामको निकै प्रशंसा भइरहेको छ । ‘छेलो शो’ को कथा एक युवकको सिल्भर स्क्रिनको सपनामा आधारित छ । फिल्मको निर्देशन नलिनले गरेका हुन् ।
अमर उज्याला
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण