धान भित्र्याउने चटारो (फोटोफिचर)
शनिबार, २९ असोज २०७९, १० : २०
भक्तपुरका किसानहरु धान भित्र्याउने चटारोमा लागेका छन् । केही दिन यता मौसममा सुधार आएसँगै किसान यति बेला धान भित्र्याउन व्यस्त छन् ।
कात्तिक नजिकएसँगैसँगै यहाँका किसानहरु धान भित्र्याउने चटारोमा लागेका हुन् । अहिले भक्तपुरका खेतका फाँटहरुमा धान काट्ने, सुकाउने र झार्नमा किसानहरु व्यस्त देखिन थालेका छन् । किसानहरुको बाली भित्र्याउने यो क्रम मंसिरसम्म जारी रहन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी
-
नेपाली सेनाले माग्यो विभिन्न पदमा दरखास्त
-
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा
-
डढेलोमा परेर चरिचरनमा राखिएका मौरीका घार नष्ट, बीमा नहुँदा किसान मर्कामा
-
प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने
-
डढेलो नियन्त्रणमा सरकार संवेदनशील देखिएन: नेता कोइराला