बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

२० औँ राष्ट्रिय एमटिबी क्रस कन्ट्री तथा १२ औँ डाउनहिल प्रतियोगिता सम्पन्न (तस्बिरहरू)

काठमाडौं । नेपाल साइक्लिङ संघको आयोजनामा २०औँ राष्ट्रिय एमटिबी क्रस कन्ट्री तथा १२औँ राष्ट्रिय एमटिबी डाउनहिल प्रतियोगिता शनिबार सम्पन्न भएको छ। काठमाडौँको गोर्कर्णेश्वर नगरपालिका–४ स्थित जगडोल शहिद पार्कमा आयोजना गरिएको...