शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

आहै के को झिलिमिली, फूलको झिलिमिली !!

सोमबार, ०७ कात्तिक २०७९, १३ : ०४
सोमबार, ०७ कात्तिक २०७९

आहै झिलिमिली झिलिमिली
आहै के को झिलिमिली
आहै फूलको झिलिमिली !!

हिन्दु धर्मावलम्बीहरुको दोस्रो ठुलो चाड तिहारमा खेलिने देउसी भैलोमा गाइने गीतको हरफले यस चाडमा फूलको महत्त्व कति छ भन्ने दर्साउँछ । यस चाडमा घरहरू फूलैफूलले सजाइने हुँदा तिहारलाई फूलहरूको चाड पनि भनिन्छ ।

तिहारमा विशेष गरेर सयपत्री फूलको बढी प्रयोग हुन्छ । घर सजाउनदेखि पूजा गर्नलाई सयपत्री फूलबाट माला बनाउने गरिन्छ । पछिल्लो समय नेपालमा सयपत्री फूलको खेती पनि फस्टाएको छ । उपत्यकाका आसपासका क्षेत्रमा सयपत्री फूलहरू मनग्गेरुपमा रोपिने गरेका छन् । तिहारमा ती फूलहरूलाई काठमाडौँमा ल्याएर बिक्री गरिन्छ । सयपत्री फूलको मनोरम दृश्यलाई फोटोपत्रकार कृष्ण खड्काले आफ्नो लेन्समा कैद गरेका हुन् । हेरौँ तस्बिरहरू :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप