पूर्व सभामुख सापकोटाले सिन्धुपाल्चोकबाट गरे मतदान
आइतबार, ०४ मङ्सिर २०७९, ०७ : २४
पूर्व सभामुख अग्नि सापकोटाले बिहान ७ बजे सिन्धुपाल्चोक १ सेतिदेवी पञ्चकन्या मावि मतदान केन्द्र कुविन्डेमा मतदान गरेका छन् ।
देशभर आइतबार सुरु भएको निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेका छन् । ती मतदाताले १० हजार आठ सय ९२ मतदानस्थलमा रहेका २२ हजार दुई सय २७ मतदान केन्द्रबाट मताधिकार प्रयोग गर्नेगरी व्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ । मतदानमा उत्साहप्रदरुपमा मतदाता सहभागी छन् । साँझ ५ बजेसम्म मतदान प्रक्रिया सुचारु रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण