टीभीएसको एओजी सम्पन्न
आइतबार, ११ मंसिर २०७९, २१ : ४०

नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले शनिबार बिर्तामोडदेखि कन्यामसम्म अपाचे ओनरस् ग्रुप (एओजी) राइडको आयोजना गरेको छ ।
तीस जना राइडरहरुको सहभागिता रहेको उक्त कार्यक्रममा अपाचे राइडरहरु यात्राको क्रममा विभिन्न मनोरञ्जनात्मक गतिविधिहरूमा संलग्न भए, नेपालको प्रसिद्ध पर्यटकीय गन्तव्य कन्यामको अवलोकन गरेर कार्यक्रम आयोजना गरेकोमा खुसी व्यक्त गर्दै टीभीएसको प्रशंसा पनि गरेका हुन् ।
टीभीएसले काठमाडौँ, कोशी, गण्डकी, लुम्बिनी, नारायणी लगायत देशका विभिन्न स्थानमा एओजी राइड कार्यक्रम आयोजना गरेको छ । अत्याधिक रुचाइएको यो अभियान नेपालका अन्य क्षेत्रमा पनि आयोजना गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनयमा ब्यस्त बन्दै मिस पबी !
-
त्रिवेणीधाममा एकमहिने माधवनारायण मेला सम्पन्न
-
वामदेवको पार्टीले तीन पार्टीसँग एकताका लागि वार्ता गर्ने
-
सुकुम्बासीका नाममा जग्गा लिन खोजेको आरोप लागेपछि बोले अजेयराज सुमार्गी
-
नेपाल लाइफ इन्स्योरेन्सको नाफामा २३७.२९% ले वृद्धि
-
श्रीस्वस्थानी व्रतकथा समाप्ती : व्यावहारिक जीवनमा स्वस्थानी व्रतकथाको महत्त्व कति ?