शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

एड्स विरुद्धको दिवसको पूर्वसन्ध्यामा गौशाला चोकमा दीप प्रज्ज्वलन (फोटोफिचर)

बुधबार, १४ मङ्सिर २०७९, १८ : ०२
बुधबार, १४ मङ्सिर २०७९

एड्स विरुद्धको दिवसको पूर्वसन्ध्यामा माइती नेपालले दीप प्रज्ज्वलन कार्यक्रमको आयोजना गरेको छ । सो संस्थाले बुधबार गौशाला चोकमा दीप प्रज्ज्वलन कार्यक्रमको आयोजना गरेको हो ।

उक्त कार्यक्रममा उपस्थित सर्वसाधारणले दीप प्रज्ज्वलन गर्नुका साथै एड्सबाट ज्यान गुमाएकाहरुलाई श्रद्धाञ्जली समेत दिए । विश्वमा हरेक वर्ष डिसेम्बर १ मा एड्स विरुद्धको दिवस मनाउने गरिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप