मंगलबार, १७ माघ २०७९
ताजा लोकप्रिय

घानामाथि उरुग्वेको अग्रता

शुक्रबार, १६ मंसिर २०७९, २१ : ४४
शुक्रबार, १६ मंसिर २०७९

विश्वकप फुटबलको समूह चरणको आफ्नो अन्तिम खेलमा उरुग्वेले पहिलो हाफमा २–० गोलको अग्रता बनाएको छ।  अल जानोउब स्टेडियममा भएको खेलमा उरुग्वेलाई अग्रता दिलाउन जर्जिन्हो डी आरेकेटाले दुई गोल गरे । 

उनले खेलको २६औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । ३२ औं मिनेटमा आरेकेटाले व्यक्तिगल दोस्रो गोल गर्दै उरुग्वेको अग्रता दोब्बर बनाए । 

आजको खेलमा जित निकाल्दै उरुग्वे अघिल्लो चरण प्रवेश गर्ने योजनामा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

एजेन्सी
एजेन्सी
लेखकबाट थप