बुधबार, २५ माघ २०७९
ताजा लोकप्रिय

अमेरिकाविरुद्ध नेदरल्यान्ड्लाई अग्रता

शनिबार, १७ मंसिर २०७९, ०४ : ००
शनिबार, १७ मंसिर २०७९

विश्वकप फुटबलको प्रि–क्वटारफाइनल खेलमा नेदरल्यान्ड्सले अमेरिकामाथि सुरुवाती अग्रता बनाएको छ । 

नेदरल्यान्ड्सका लागि मेफिस डिपायाले खेलको १० औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । आजको खेलमा नेदरल्यान्ड्स सेमिफाइनलमा प्रवेश गर्ने योजनामा छ । 
यता अमेरिकाको योजना पनि यहि छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

एजेन्सी
एजेन्सी
लेखकबाट थप