अमेरिकामाथि नेदरल्यान्ड्लाई ३–१ गोलको अग्रता
शनिबार, १७ मङ्सिर २०७९, २२ : ३०
विश्वकप फुटबलको प्रि–क्वाटरफाइनलको खेलमा नेदरल्यान्ड्सले अमेरिकामाथि ३–१ गोलको अग्रता बनाएको छ । नेदरल्यान्ड्ले ३–१ गोलको अग्रता बनाएको हो । कलिफा अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा डेम्फेल्सले गोल गर्दै नेदरल्यान्ड्सलाई ३–१ गोलको अग्रता दिलाए ।
यसअघि अमेरिकाका लागि हाजी राइटले एक गोल फर्काउँदै अमेरिकालाई २–१ गोलको अवस्थामा ल्याएका थिए । यसअघि नेदरल्यान्ड्सका लागि मेफिस डिपाया र डाले बिलान्डले एक–एक गोल गरे ।
खेलको १० औं मिनेटमा डिपायाले गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाए । पहिलो हाफको इन्ज्यूरी समयमा बिलिन्डले गोल गर्दै नेदरल्यान्ड्लाई पहिलो हाफमा २–० गोलको अग्रता दिलाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले संसदीय दल बैठकमा सरकारको नीति तथा कार्यक्रमबारे छलफल
-
सन्दीपबारे निर्णय गर्न क्यान बैठक बस्ने
-
सन्दीपले सफाइ पाएपछि समर्थकको खुसीयाली, तस्बिरहरू
-
गृहमन्त्री लामिछानेसँग माफी मागे डा.निकोलस भुसालले
-
क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ
-
उद्योगमन्त्री भण्डारी र युरोपियन कमिसनका उपनिर्देशक फेरानबिच भेट