शुक्रबार, ११ जेठ २०८१
ताजा लोकप्रिय
सन्दीपले सफाइ पाएपछि समर्थकको खुसीयाली, तस्बिरहरू
सन्दीप लामिछाने प्रकरण

सन्दीपले सफाइ पाएपछि समर्थकको खुसीयाली, तस्बिरहरू

बुधबार, ०२ जेठ २०८१

काठमाडौँ । उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले काठमाडौँ जिल्ला अदालतको यसअघिको फैसलालाई उल्ट्याउँदै लामिछानेलाई सफाइ दिने फैसला गरेको हो । 

436043323_842177401056541_7194488797890242378_n

फैसलासँगै अदालतबाहिर प्रतीक्षारत लामिछानेका समर्थकले नाचगान गर्दै खुसीयाली मनाएका छन् । गौशाला–२६ ले आफूमाथि काठमाडौँको एक होटेलको ३०५ नम्बर कोठामा लगेर पटक–पटक बलात्कार गरेको भन्दै गत २०७९ भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन्। 

सो जाहेरीपछि जिल्ला सरकारी वकिल कार्यालयमार्फत काठमाडौँ जिल्ला अदालतमा दायर भएको मुद्दामा अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्ष जेल सजाय सुनाएको थियो ।  लामिछाने त्यस विरुद्ध उच्च अदालत पुगेकामा उनले सफाइ पाएका हुन् । 

436198741_996010961864848_3984705604626627593_n436353281_1114903553113042_2479780596062021401_n436725486_1592775447962667_4308854402047823006_n438293779_247288885111961_2627194865854022898_n441032258_793562075815121_6229501736545433892_n441105513_1829210240899461_2682477656982551513_n442004754_950659503462762_6195657032298021127_n442023307_300155416480951_3158526309779359277_n

WhatsApp Image 2024-05-15 at 17.30.52_dc147d52WhatsApp Image 2024-05-15 at 17.31.17_043b31d7WhatsApp Image 2024-05-15 at 17.31.18_4d2734fdWhatsApp Image 2024-05-15 at 17.31.18_061b1227WhatsApp Image 2024-05-15 at 17.31.19_1544488cWhatsApp Image 2024-05-15 at 17.31.19_aaa875e2WhatsApp Image 2024-05-15 at 17.31.19_d585b61cWhatsApp Image 2024-05-15 at 17.31.20_0637d5cb

patan-sandeeppatan-sandeep1patan-sandeep2patan-sandeep3patan-sandeep4patan-sandeep5patan-sandeep6patan-sandeep7patan-sandeep8patan-sandeep9WhatsApp Image 2024-05-15 at 17.31.20_392631dbWhatsApp Image 2024-05-15 at 17.31.22_c2f6692f

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया