चन्द्रागिरिमा बलिउड अभिनेता (फोटोफिचर)
बिहीबार, २९ मङ्सिर २०७९, १४ : ४९
बलिउडका चर्चित अभिनेता विवेक ओबरोयले चन्द्रागिरिको भ्रमण गरेका छन् । अभिनेता ओबरोयले बिहीबार दिउँसो चन्द्रागिरि पुगेका हुन् । त्यसअघि उनले बिहान पशुपतिनाथको दर्शन गरेका थिए ।
उनी बुधबार साँझ नेपाल आइपुगेका हुन् । उनको नेपाल बसाई दश दिनको हुनेछ ।

















Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण