ललितपुर महानगरपािलकाद्वारा फोटो प्रदर्शनी (तस्बिरहरु)
शुक्रबार, ०१ पुस २०७९, ११ : ५१
ललितपुर महानगरपालिकाले आफ्नो १०४ औं स्थापना दिवसको अवसरमा फोटो प्रदर्शनी कार्यक्रमको आयोजना गरेको छ । महानगरपालिकाले पाटन दरबार स्क्वायरमा एकदिने फोटो प्रदर्शनीको आयोजना गरेको हो । शुक्रबार महानगर प्रमुख चिरिबाबु महर्जनले कार्यक्रमको उद्घाटन गरेका छन् ।
हेर्नुहोस् तस्बिरहरु :
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण