मेलम्ची खानेपानी आयोजना स्थालमा कृष्णप्रसाद भट्टराईको शालिक अनावरण (तस्बिरहरु)
आइतबार, ०३ पुस २०७९, १३ : ०७
मेलम्ची खानेपानी आयोजनाका जन्मदाता स्वर्गीय कृष्णप्रसाद भट्टराईको सम्मानमा आयोजना स्थलमा उनको शालिक निर्माण गरिएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आज एक कार्यक्रमका बीच भट्टराईको पूर्ण कदको सालिक अनावरण गरेका हुन् ।












Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण