हात गुमाएपनि स्वाभिवान नगुमाएका कृषक
बिहीबार, १७ भदौ २०७२, १० : २५
(एजेन्सी) युवाअवस्थामै दुर्घटनाका क्रममा आफ्ना दुबै हात गुमाएपनि चीनियाँ कृषक चीन जिङयिन सामान्य जीवनयापन गर्दै समाजमा उदाहरणीय बनेका छन् । ४८ वर्षका चीन अधिकांश काम आफ्नो मुख र खुट्टाको सहाराले गर्छन् । त्यतिमात्रै होइन उनले आफ्नी ९१ वर्षिया वृद्ध आमाको समेत स्याहार गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ उपत्यकाभित्रका सम्पदा क्षेत्रमा वार्म लाइट जडान गरिने
-
कुल निर्वाचन खर्चको करिब ६७ प्रतिशत रकम पराजित उम्मेदवारले खर्च गरेको रिपोर्ट सार्वजनिक
-
एक हजार भन्दा बढी मालवाहक जहाज समुन्द्रमै अलपत्र
-
सुनसरीमा जङ्गली जनावरबाट पीडितलाई राहत वितरण
-
चोटमुक्त हुँदै नेयमार : ब्राजिलका तारणहार बन्लान् वा पुरानै लयमा हराउलान् ?
-
पाकिस्तानी हवाई क्षेत्रमा छिर्यो एयर इन्डियाको विमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण