१९ वर्षिया सुन्दरीको अनौठो किर्तिमान
शुक्रबार, २५ भदौ २०७२, ०९ : ५६
अमेरिकाको मिसौरी स्टेटकी १९ वर्षिया कैटलीन कोनेर एक मोडल तथा अभिनेत्री हुन् । तर उनी रोलर स्केटिंगमा रमाइरहेकी छिन् । उनले सन् २००८ मा पछाडिबाट सबैभन्दा लिम्बो स्केटिंगको अधिक लम्बाईको यात्रा गर्दै विश्व कीर्तिमान बनाएकी थिइन् । त्यतिबेला उनको उमेर केवल ११ वर्षको थियो ।
https://www.youtube.com/watch?v=zx_unk6eyeIत्यसपछि निरन्तर उनले पछाडीबाट स्केटिंग गर्दै आएकी छिन् । केवल ४ वर्ष ६ महिनाको छदाँ स्केटिंग गर्न थालेकी कैटलिनलाई शुरुवातमा आमाबाबुले सहयोग गरेका थिए । बिस्तारै उनले आफैँ स्केटिंग गर्न थालिन् । लिम्बो एक पश्चिमी नृत्य हो । कैटलिन स्केटिंग गर्दै यस्तो नृत्य गर्छिन् । उनी हरेक हप्ता १५ घण्टा यसको अभ्यास गर्छिन् । अहिले उनको परिचय लिम्बो क्विनका रुपमा स्थापिछ । उनले भर्खरै होलिडे इन कमर्शियल नामक शोमा आफ्नो लिम्बो क्षमता प्रदर्शन गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ उपत्यकाभित्रका सम्पदा क्षेत्रमा वार्म लाइट जडान गरिने
-
कुल निर्वाचन खर्चको करिब ६७ प्रतिशत रकम पराजित उम्मेदवारले खर्च गरेको रिपोर्ट सार्वजनिक
-
एक हजार भन्दा बढी मालवाहक जहाज समुन्द्रमै अलपत्र
-
सुनसरीमा जङ्गली जनावरबाट पीडितलाई राहत वितरण
-
चोटमुक्त हुँदै नेयमार : ब्राजिलका तारणहार बन्लान् वा पुरानै लयमा हराउलान् ?
-
पाकिस्तानी हवाई क्षेत्रमा छिर्यो एयर इन्डियाको विमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण