तस्बीरमा मालिका मेला
गुल्मी– पश्चिम नेपालमै प्रशिद्ध गुल्मी कुर्घाको मालिका मेला सम्पन भएको छ । विगतका वर्षहरुमा भन्दा पृथक पहिचान दिने गरी यस वर्षको मालिका मेला सम्मन गरिएको छ । हरेक वर्षको बैकुण्ठ चर्तुदशीको राती मेला लाग्ने र अर्को दिन पुर्णमाको विहानै मालिका देविको पुजागर्ने प्रचलन रहेको छ । मालिका देविको श्रवण शक्ती नभएकोले उनीसंग चिच्चाएर वर मागे पुग्ने जनविश्वास रहेको छ ।
यसपाली तिनदिन सम्म प्रथममा लिकामहोत्सव गरेर मेलालाई पृथक बनाईएको हो । आगमी वर्षहरुमा कुर्घा लगायत त्यस भेगको कृषि, पर्यटन विकास र त्यहाँको कला सांस्कृतिको पहिचानझल्कीने गरी मेलाआयोजना गरिने सोचमा रहेको मालिका मन्दिर पुजाव्यवस्थापन समितिका अध्यक्ष ज्ञानहरी सापकोटाले बताए । मेलामा गुल्मीका प्रया सवै गाविस र छिमेकी जिल्ला बाग्लुङ्गका मानिसहरुको घुईचो लाग्ने गर्दछ । एक दशक अघि सम्म डम्फु मादल र दोहरी गुञ्जाएमान हुने मालिका मेलामा अहिले एउटा मादल सम्म देख्न पाईएन् । मौलिक संस्कृतिअव गाउँबाट पनि हराई सकेको महशुस त्यस मालिका मेलामापनि गर्न सकिन्थ्यो । हुल–दंङ्गाहुने त्यस मेलामा अहिले भने समिति र सुरक्षा निकायले शान्तिपुर्ण ढंगबाट मेला सम्पन्न गर्न सफल भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण