यस्तो छ नयाँ शक्तिको नयाँ हेडक्वाटर
शुक्रबार, ०८ माघ २०७२, १६ : १५
काठमाडौं – एमाओवादी पार्टी परित्याग गरेर नयाँ शक्ति निर्माण अभियान शुरु गरेका डा. बाबुराम भट्टराईले नयाँ वर्षको आसपासमा नयाँ पार्टी गठन गर्ने भएका छन् । हाल अभियानको रुपमा रहेको ‘नयाँ शक्ति’ ले अब बिस्तारै पूर्णता पाउने भएको छ ।
अभियानले राष्ट्रिय सम्मेलनको तयारी शुरु गरिसकेको छ भने अब बन्ने नयाँ पार्टीका लागि नयाँ कार्यालयको तयारी पनि जोडतोडले शुरु भएको छ । बबरमहलको काठमाडौं जिल्ला अदालत नजिकै नयाँ शक्ति पार्टीको कार्यालय तयार हुँदैछ । अभियानले यही माघ १० गतेदेखि कार्यालयलाई संचालनमा ल्याउने तयारी हुँदैछ ।
पार्टीलाई कार्यालयलाई व्यवस्थित बनाउन अहिले धमाधम काम भइरहेको छ । नयाँ शक्तिको हेडक्वाटर पुग्दा यस्तो देखियो कार्यालयको तयारीः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमकोट गाउँपालिकाद्वारा २० विद्यालयलाई ल्यापटप वितरण
-
मध्यपूर्वमा पुनः युद्धको शंखघोषः इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, गाजाका सबै नाका बन्द
-
रास्वपा खोटाङको सभापतिमा थापा
-
मध्यपूर्वमा तनाव: इराक र सिरियाद्वारा हवाई क्षेत्र बन्द
-
अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न
-
रास्वपा सुर्खेतको सभापतिमा पुनः सापकोटा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण