पूर्णिकाले लिइन् नागरिकता, पारस अनुपस्थित
काठमाडौँ – पूर्व राजा ज्ञानेन्द्र शाहकी नातिनी पूर्णिका शाहले नागरिकता लिएकी छिन् ।
काठमाडौँको जिल्ला प्रशासन कार्यालय आफै पुगेर उनले नागरिकता लिएकी हुन् ।
तर, नागरिकता लिन आमा हिमानी शाह मात्रै सँगै पुगेकी थिइन् । बुवा पारस शाह भने देखिएनन् ।
काठमाडौँमा रहेका पारस शाह केही दिनअघि अस्वस्थ भएर अस्पताल समेत भर्ना भएका थिए ।
पूर्णिकाले नागरिकता लिएको तस्विर पोष्ट गर्दै विश्व प्रेस काउन्सिलका उपाध्यक्ष तथा पत्रकार किशोर श्रेष्ठ लेख्छन्,
बाबु पारशलाई वास्ता नभएर के ? पूर्व युवराज्ञी हिमानीले आज सिडिओ कार्यालय,काठमाण्डौमा आफै उपस्थित भएर १६ बर्ष टेकेकी छोरी पूर्णिकालाई नागरिकता दिलाएकी छन् । अब यदि चुनाव हुने भयो भने यी नानीले पनि ढिलो-चाँडो (आम चुनावसम्ममा किनकि त्यो हुन अरु २ बर्ष लाग्न सक्छ) आफ्नो मताधिकार प्रयोग गर्न पाउनेछिन् । यो हो नि नारी सबलिकरणको नमूना !
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाउँपालिकाले बनाइदियो भेडापालक किसानलाई खोर
-
बन्द हुँदै चिया उद्योग, समस्यामा किसान
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आइतबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण