प्रचण्ड सरकारविरुद्ध विप्लव माओवादीको प्रदर्शन (फोटोफिचर)
शुक्रबार, २१ माघ २०७३, १७ : ४१
काठमाडौँ – आफ्नो पार्टीको गतिविधि रोक्न र महाधिवेशन भाँड्न सरकार लागेको भन्दै नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले सरकारविरुद्ध राजधानीमा प्रदर्शन गरेको छ ।
शुक्रबार दिउँसो शान्तिवाटिकाबाट शुरु भएको र्याली बसन्तपुर पुगेर कोणसभामा परिणत भएको थियो ।
र्यालीमा नेकपा माओवादीका कार्यकर्ताले सरकारविरुद्ध चर्का नारा लगाएका थिए । आज विहान पार्टीले विज्ञप्ति जारी गर्दै सरकारले हस्तक्षेप गरे कडा प्रतिकार गर्ने चेतावनी दिएको थियो ।
गृहमन्त्री निधिलाई विप्लवले दिए यस्तो चेतावनी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण