भारत, पाकिस्तान, अफगानिस्तानमा भूकम्पको धक्का
शुक्रबार, २२ पुस २०७९, ०७ : ५३
भारत, पाकिस्तान र अफगानिस्तानका धेरै क्षेत्रमा बिहिबार बेलुका भूकम्पको धक्का महसुस गरिएको छ ।
भूकम्पको केन्द्रविन्दु अफगानिस्तानको फैजाबादबाट ७९ किलोमिटर दक्षिणमा जमिनबाट २०० किलोमिटर मुनि रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसको तीव्रता रिक्टर स्केलमा ५।९ मापन गरिएको थियो ।
Earthquake of Magnitude:5.9, Occurred on 05-01-2023, 19:55:51 IST, Lat: 36.39 & Long: 70.66, Depth: 200 Km ,Location: 79km S of Fayzabad, Afghanistan for more information Download the BhooKamp App https://t.co/NNNsRSzym0@Ravi_MoES @Dr_Mishra1966 @ndmaindia @Indiametdept pic.twitter.com/Um0iJGWieT
— National Center for Seismology (@NCS_Earthquake) January 5, 2023
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघलाई प्रदेशको चुनौतीः पहिलेको अकर्मण्यता, अहिलेको सनक
-
निजामती कर्मचारी अस्पतालको सेवा अब प्रदेशस्तरमा पनि उपलब्ध
-
कम्बोडियामा ६६ नेपाली सम्पर्कविहीन (नामावलीसहित)
-
परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता
-
ईभी ट्याक्सी चलाएर डेढ लाखसम्म आम्दानी
-
‘नवीकरण गरिएका र नयाँ क्रियाशील सदस्यलाई अद्यावधिककाे नाममा दिइएकाे दबाब अत्यन्त घातक छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण