बाबुरामले भने–राष्ट्रिय सहमतिको स्थिर सरकार बनाउने कि ?
शुक्रबार, २२ पुस २०७९, १७ : २८
काठमाडौं । नेकपा समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर दलहरूले राष्ट्रिय सहमतिको स्थिर सरकार बनाउने कि भन्दै प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा शुक्रबार लेख्दै भट्टराईले खुट्टा तानातानको समय खेर फालेर राष्ट्रिय सहमतिको सरकार बनाउनतिर जान सुझाएका हुन् ।
‘विश्वव्यापी आर्थिक मन्दी मडारिँदै गरेको र नेपाल पहिल्यै अल्प विकास र परनिर्भरताको दुष्चक्रमा फसिरहेको स्थितिमा देशले अर्को राजनीतिक अस्थिरताको चक्र थेग्न सक्दैन’ ट्विटरमा लेख्दै भट्टराईले भनेका छन्, ‘अतः खुट्टा तानातानमा समय खेर फाल्नुसट्टा संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर दलहरूको राष्ट्रिय सहमतिको स्थिर सरकार बनाउने कि ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
-
कोबोली फ्रेन्च ओपनको फाइनलमा, आर्नाल्डी बाहिरिए
-
मलाई न्याय र राजनीतिमा मात्र सीमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँ: सुशीला कार्की
-
काठमाडौँमा कलिङ्गा साहित्य महोत्सव सुरु (तस्बिरहरु)
-
मिथिला खानपानमा आँपको अचार
-
'मानव अधिकार आयोग प्रधानमन्त्रीसँग डराएको छैन'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण