बाबुराम नेतृत्वको नेसपाको बैठक जारी
सोमबार, २५ पुस २०७९, १५ : ०२
काठमाडौं । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी९नेसपा०को बैठक जारी छ । दिउँसो एक बजेदेखि सुरु भएको राजनीतिक समितिको बैठक पार्टी कार्यालय शान्तिनगरमा चलिरहेको हो ।
अहिले बैठकमा सहभागी नेताहरुले आ-आफ्नो धारणा राखिरहेको नेता विश्वदीप पाण्डेले बताए । सबै प्रतिनिधि नेताहरुले आफ्नो धाराणा राखेपछि सुझाव संकलन गरिने उनले बताए ।
आजको बैठकमा पार्टी एकता गर्न वार्ता समिति समेत गठन गरिएको पाण्डेले बताए । गत आइतबारदेखि सुरु भएको बैठक सकेसम्म आजै सक्ने तयारी छ । पार्टीका नेता महेन्द्र राय यादव संसद् बैठकमा सहभागी भएकाले आजै सक्न समस्या हुने बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
-
कोबोली फ्रेन्च ओपनको फाइनलमा, आर्नाल्डी बाहिरिए
-
मलाई न्याय र राजनीतिमा मात्र सीमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँ: सुशीला कार्की
-
काठमाडौँमा कलिङ्गा साहित्य महोत्सव सुरु (तस्बिरहरु)
-
मिथिला खानपानमा आँपको अचार
-
'मानव अधिकार आयोग प्रधानमन्त्रीसँग डराएको छैन'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण