समाचार
नवनिर्वाचित सभामुखको पहिलो निर्णय : सांसदहरुबीच अन्तरक्रिया कार्यक्रम गर्ने
शुक्रबार, ०६ माघ २०७९, १३ : ०५
काठमाडौँ । नवनिर्वाचित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पदबहाली गरेका छन् । शुक्रबार अपरान्ह सभामुख घिमिरेले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गरेसँगै उनले आफ्नो पहिलो निर्णय पनि गरेका छन् ।
सभामुख घिमिरेले नवनिर्वाचित सांसदहरुका लागि संसदीय अभ्यास र प्रक्रियासम्बन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने निर्णय गरेका हुन् । कार्यक्रम कहिले र कहाँ गर्ने निर्णय भने भएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण