आइतबार, ०९ वैशाख २०८१
ताजा लोकप्रिय

सभामुखको अन्तरवार्ता : राजनीतिक दलहरुले सदनमा दोहोरो चरित्र देखाइरहेका छन्

नेपालमा पार्टी प्रणालीमा आधारित संसदीय व्यवस्था छ । अहिले व्यवस्थाकै विरोध  गर्नेहरु बढिरहेका मात्र छैनन् सरकार र संसदबीचको काम कारवाहीप्रति आमनागरिक सन्तुष्ट बन्न सकेका छैनन् । पछिल्लो समय स्वार्थ अनुकूल...