शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

भ्यालेन्टाइन डेको अवसर पारेर सज्जाले ल्याइन् ‘तिमीसँग’

मङ्गलबार, ०२ फागुन २०७९

काठमाडौंँ । गायन रियालिटी शो ‘नेपाल आइडल सिजन ३’ की विजेता गायिका सज्जा चौलागाईंको स्वर रहेको गीत ‘तिमीसँग’ सार्वजनिक भएको छ । 

भ्यालेन्टाइन डेको अवसर पारेर सार्वजनिक गीतमा पेम्बा छिरिङ तामाङको संगीत, रिकेश गुरुङ किजको एरेन्ज तथा कोबिद बज्रको मिक्सिङछ ।

प्रशंसा रायमाझी निर्देशित गीतको भिडियोमा सज्जाकै अभिनय देख्न सकिन्छ । घोङबाको छायांकन, सम्पादन रहेको भिडियोमा प्रेममा रहेकी युवतीले बुनेको सपना देखाउन खोजिएको छ । 

गीत सज्जाकै अफिसियल युट्युब च्यानल सज्जा चौलागाईंबाट सार्वजनिक भएको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया