खेलकुद
आदिल अन्सारी तीन लाख धरौटीमा छुटे
बिहीबार, ११ फागुन २०७९, १४ : ४८
काठमाडौँ । नेपाल टी-ट्वान्टी लिगमा स्टप फिक्सिङको आरोपमा पक्राउ परेका नेपाली क्रिकेट टोलीका खेलाडी आदिल अन्सारी तीन लाख धरौटीमा छुटेका छन् ।
आदिलसँगै मेहबुब आलम पनि धरौटीमा छुटेका हुन् । नेपाल क्रिकेट संघ (क्यान) का म्यानेजर विनोद दासले आदिल धरौटीमा छुटेको जानकारी दिएका छन् ।
अदालतले बुधबार आदिललाई धरौटीमा छाड्ने फैसला गरेको थियो ।
‘आदिलसहित तीन जनालाई धरौटीमा छाडेको मैले जानकारी पाएको छु । क्रिकेट र स्पटको कुरामा अदालतले पूर्णरुपमा फैसला गर्न बाकी छ अहिले क्रिकेट खेल्ने विषयमा भन्न सकिँदैन, विनोद दासले रातोपाटीसँग भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण