इजरायलमा हजारौँ मानिस किन विरोध प्रदर्शन गरिरहेका छन् ?
इजरायलमा विरोध प्रदर्शन भइरहेको छ । यहाँका सडकमा हजारौँ मानिसलाई देख्न सकिन्छ । यो प्रदर्शन सरकारको न्यायिक सुधार ल्याउने कोसिस विरुद्ध भइरहेको छ ।
प्रदर्शन पछिल्लो ९ हप्तादेखि भइरहेको छ । सडकमा मानिसहरू झन्डा, ब्यानर, ड्रम लिएर घुमिरहेका छन् र लोकतन्त्रलाई बचाउने कुरा गरिरहेका छन् ।
यो प्रदर्शन हुन त शान्तिपूर्वक भइरहेको छ तर तेल अभिभमा केही स्थानमा प्रदर्शनकारीले प्रहरीको ब्यारिकेटिङ हटाइरहेको पनि देखिएको छ ।
Massive protest in Israel against Netanyahu regime for the last two months - No one calling these protesters anti-national or asking them to go to Pakistan! pic.twitter.com/KkHT77IzMt
— Ashok Swain (@ashoswai) March 4, 2023
प्रहरीले प्रदर्शनकारीलाई हटाउनका लागि वाटर क्याननको प्रयोग गरे । येरुशलममा पनि झडपको खबर आएको छ । थुप्रै विपक्षी नेताले प्रदर्शनविरुद्ध आवाज उठाए ।
यी सुधार अन्तर्गत सर्वोच्च अदालतको न्यायाधीश छान्ने अधिकारी मन्त्रीसँग हुने र यसले अदालतको अधिकारी सीमित हुने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होटल संघ नेपालको बागमती प्रदेश तदर्थ समिति अध्यक्षमा रामसुन्दर बके मनोनीत
-
ट्रम्पलाई ठुलो झट्का : यौन दुर्व्यवहार मुद्दा उल्ट्याउन सर्वोच्च अदालतद्वारा अस्वीकार
-
हल गोरु पाल्ने एकसय १५ कृषकलाई प्रोत्साहन रकम प्रदान
-
पहिराले दार्चुला–गोकुलेश्वर सडकखण्ड अवरुद्ध
-
भारी वर्षाको पूर्वानुमानपछि झापामा उच्च सतर्कता
-
चिनियाँ कम्युनिस्ट पार्टीका आलोचक बनेका घरजग्गा व्यवसायीलाई अमेरिकामा ३० वर्षको जेल सजाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण