गुजरात : डुङ्गामा भेटियो ४२५ करोड भारुको ड्रग
भारतको गुजरातस्थित एक इरानी डुङ्गामा ठुलो परिमाणमा ड्रग भेटिएको छ । भारतीय तटरक्षक बल (आइसिजी) ले सोमबार एक साझा अभियानमा ४२५ करोड भारुको ड्रग्ससँगै एक इरानी डुङ्गा समातेको छ । यो कारबाही गुजरात एटीएसको तर्फबाट दिइएको गोप्य जानकारीको आधारमा गरिएको थियो ।
डिफेन्स पिआरओ गुजरातको तर्फबाट दिइएको जानकारी अनुसार यो डुङ्गामा पाँच जना सवार थिए र यसबाट ६१ किलोग्राम हेरोइन जफत गरिएको छ । यसको मूल्य करिब ४२५ करोड रुपैयाँ हो । डुङ्गालाई अनुसन्धानका लागि गुजरातको ओखा लगिएको छ ।
#BreakingNews
— PRO Defence Gujarat (@DefencePRO_Guj) March 6, 2023
In joint #operation with ATS #Gujarat , @IndiaCoastGuard apprehended #Iranian Boat with 05 crew & 61 kgs #narcotics (worth Rs 425 cr) in #Indian 🇮🇳waters at #ArabianSea off Gujarat
Boat being brought to #Okha for further #investigation @CMOGuj @giridhararamane pic.twitter.com/anEXOk8gqr
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघलाई प्रदेशको चुनौतीः पहिलेको अकर्मण्यता, अहिलेको सनक
-
निजामती कर्मचारी अस्पतालको सेवा अब प्रदेशस्तरमा पनि उपलब्ध
-
कम्बोडियामा ६६ नेपाली सम्पर्कविहीन (नामावलीसहित)
-
परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता
-
ईभी ट्याक्सी चलाएर डेढ लाखसम्म आम्दानी
-
‘नवीकरण गरिएका र नयाँ क्रियाशील सदस्यलाई अद्यावधिककाे नाममा दिइएकाे दबाब अत्यन्त घातक छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण