गाउँपालिका राष्ट्रिय महासंघको प्रदेश अधिवेशन सुरु
मङ्गलबार, ०७ चैत २०७९, १५ : ०२

धनगढी । गाउँपालिका राष्ट्रिय महासंघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको दोस्रो अधिवेशन सुरु भएको छ ।
कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिकास्थित बौनियामा मंगलबारदेखि सुरु भएको हो ।
महासंघका प्रदेश अध्यक्ष दुर्गादत्त जोशीको सभापतित्वमा सुरु भएको अधिवेशनको प्रमुख अतिथि मुख्यमन्त्री कमल बहादुर शाह रहेका छन् ।
अधिवेशनमा सुदूरपश्चिमस्थित पालिका प्रमुख र उपप्रमुखहरुको सहभागिता रहेको छ । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्मत सम्भारपछि नेपाल वायु सेवा निगमका ट्वीन अटर विमान सञ्चालनमा
-
१० बजे १० समाचार : बेलायतबाट सांसदको राजीनामा, पूर्व लेफ्टिनेन्ट कर्णेलविरुद्ध ‘डिफ्युजन नोटिस’
-
प्रिबजेटप्रति किन नरम देखिए विपक्षी ?
-
सगरमाथा संवादमार्फत नेपालले भोगेका समस्याबारे विश्वको ध्यानाकर्षण गर्नेछौँ : वनमन्त्री शाही
-
भारतको पञ्जाबमा अवैध रक्सी सेवनबाट २१ जनाको मृत्यु
-
डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर