लुम्बिनी प्रदेश : कपिलवस्तुमा पाँच दलको बैठक बस्दै
बिहीबार, ०९ चैत २०७९, १३ : २५
दाङ । एमाले नेतृत्वको लुम्बिनी प्रदेश सरकारलाई दिइएको समर्थन फिर्ता लिने तयारीसहित सरकारमा सहभागी पाँच दलको बैठक कपिलवस्तुमा बस्ने भएको छ । बैठकमा नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति, जसपा, लोपसा र ३ स्वतन्त्र सासंदले समर्थन फिर्ता लिने बिषयमा छलफल हुने बताइएको छ ।
दिउँसो बस्ने बैठकमा समर्थन फिर्तासहित सरकारको नेतृत्व बारेमा छलफल हुन लागेको नागरिक उन्मुक्ति पार्टीका प्रमुख सचेत राजकुमार चौधरीले जानकारी दिए । बैठकमा प्रतिपक्ष दल नेपाली कांग्रेस समेत सहभागी हुने भएको छ ।
कपिलवस्तुको होटेल पवनदिपमा बस्न लागेको बैठकले समर्थन फिर्ता सहित सरकारको नेतृत्वको विषय पनि टुङ्गो लगाउने उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण