कविता
अघाउन सकेन
शनिबार, १८ चैत २०७९, ०७ : ४०
चाहे जति कसैले कहिल्यै पाउन सकेन
अनगिन्ती अनिदो रात निदाउन सकेन
चाहना पूरा भए संगै माग पनि बढ्दै गए
त्यसैले त मान्छे कहिल्यै अघाउन सकेन
दुःख पर्दा रोए, कराए, अनेक गरे सब हजुर
सुखमा बेचैनीले दिल खोलेर रमाउन सकेन
छन त ऊ पनि निक्कै मान्य विद्वान थियो
अहंकारले शिक्षा कसैलाई सिकाउन सकेन
टाइ सुट लगाएर छोरालाई बोर्डिङ पठाए
तर आत्मज्ञानको अर्थ कसैले पढाउन सकेन
चाहे जति कसैले कहिल्यै पाउन सकेन
त्यसैले त मान्छे कहिल्यै अघाउन सकेन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
-
भारतीय क्रिकेटमा नयाँ इतिहास: १५ वर्षे वैभवले तोडे सचिनको कीर्तिमान, श्रेयस बने नयाँ टी-ट्वान्टी कप्तान
-
१९ वर्षीया मिरा एन्ड्रीभालाई पहिलो ग्रान्ड स्लाम उपाधि, पोल्यान्डकी च्वालिन्स्काको सपना अधुरै
-
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
-
बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन
-
नेटोले स्वीडेन र फिनल्याण्डमा सुरक्षा सतर्कता बढायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण