आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

शुक्रबार, ०८ वैशाख २०८०, ०५ : ५४
शुक्रबार, ०८ वैशाख २०८०

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।   

आज डलरको खरिद दर १३१ रूपैयाँ १४ पैसा र बिक्री दर १३१ रूपैयाँ ७४ पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रूपैयाँ ८९ पैसा र बिक्री दर १४४ रूपैयाँ ५५ पैसा रहेको छ।    

बेलायती पाउण्ड एकको खरिद दर १६३ रूपैयाँ १५ पैसा र बिक्री दर १६३ रूपैयाँ ९० पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ८९ पैसा र बिक्री दर ३६ रूपैयाँ ०५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। 

Currency Unit Buy Sell
 
USD (U.S. Dollar)
1 131.14 131.74
 
EUR (European Euro)
1 143.89 144.55
 
GBP (UK Pound Sterling)
1 163.15 163.9
 
CHF (Swiss Franc)
1 146.64 147.31
 
AUD (Australian Dollar)
1 88.3 88.71
 
CAD (Canadian Dollar)
1 97.36 97.8
 
SGD (Singapore Dollar)
1 98.38 98.83
 
JPY (Japanese Yen)
10 9.74 9.78
 
CNY (Chinese Yuan)
1 19.06 19.15
 
SAR (Saudi Arabian Riyal)
1 34.97 35.13
 
QAR (Qatari Riyal)
1 35.89 36.05
 
THB (Thai Baht)
1 3.82 3.84
 
AED (UAE Dirham)
1 35.71 35.87
 
MYR (Malaysian Ringgit)
1 29.55 29.69
 
KRW (South Korean Won)
100 9.91 9.95
 
SEK (Swedish Kroner)
1 12.71 12.77
 
DKK (Danish Kroner)
1 19.31 19.4
 
HKD (Hong Kong Dollar)
1 16.71 16.78
 
KWD (Kuwaity Dinar)
1 427.96 429.92
 
BHD (Bahrain Dinar)
1 347.85 349.44

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप