तनहुँ १ मा रास्वपाका वाग्लेको अग्रता कायमै
सोमबार, ११ वैशाख २०८०, १९ : १६
तनहुँ । सोमबार साँझसम्म तनहुँ १ मा ४३०७१० मतपत्र गणना सकिएको छ ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेको फराकिलो अग्रता कायमै छ ।
यस्तै कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई पछि परेका छन् ।
भट्टराईले १२९११ मत पाउँदा वाग्लेले २२२६० मत पाएका छन् ।
यस्तै एमालेका सर्वेन्द्र खनालले ६५९३ मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण