राप्रपाले कर्णालीका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने
शुक्रबार, १५ वैशाख २०८०, १६ : ५६
सुर्खेत । राप्रपाले कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मालाई विश्वासको मत नदिने भएको छ ।
मुख्यमन्त्री शर्माले विश्वासको मत सम्बन्धी दर्ता गराएको प्रस्तावमाथि छलफलमा भाग लिँदै राप्रपा कर्णाली प्रदेश सांसद सन्तोषी शाहीले विश्वासको मत नदिने बताएकी हुन् ।
शाहीले राप्रपा अहिलेका राजनीतिक दलहरुबाट जनता वाक्क भइसकेका बताइन् । प्रदेश संरचना उपयुक्त नभएको उनको भनाइ छ । शाहीले मुलुक स्थिरता नहुञ्जेल देशले निकासा नपाउने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीलाई पूर्णखोपयुक्त घोषणा
-
घट्यो गीतसङ्गीत निर्माण, चुनौती बन्यो एआई
-
ट्रम्पले गत वर्ष क्रिप्टोकरेन्सीबाट मात्रै कमाए १ अर्ब डलरभन्दा बढी
-
मेक्सिको र इक्वेडरबिचको खेल सुरु, कसले मार्ला बाजी?
-
रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ आज
-
जन्मसिद्ध नागरिकतासम्बन्धी १५० वर्ष पुरानो नीति खारेज गर्ने ट्रम्पको योजनामा सर्वोच्चको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण