राष्ट्रपति रनिङ्ग शिल्ड : कर्णालीले जित्यो पहिलो पटक स्वर्ण पदक
आइतबार, १७ वैशाख २०८०, १७ : ५८
सुर्खेत । कर्णालीले भलिबल खेलमा पहिलो पटक स्वर्ण पदक जितेर इतिहास कायम राखेको छ ।
दशरथ रंगशालाको कर्बड हलमा आयोजित १३ औँ केन्द्रस्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा सहभागी कर्णालीले जित हात पारेको हो ।
छात्रतर्फ गण्डकीलाई पराजित गर्दै कर्णालीले जित हात पारेको हो ।
कर्णालीले अन्तिम खेलमा गण्डकी प्रदेशसँग खेलेको थियो । वेस्ट अफ फाइनलमा खेलाइएको खेलमा पहिलो सेट कर्णालीले जितेको थियो भने दोस्रो र तेस्रो सेट गण्डकीले जितेको थियो ।
यस्तै चौथो सेट कर्णालीले जितेको थियो भने फाइनल सेट पनि कर्णालीले जितेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घट्यो गीतसङ्गीत निर्माण, चुनौती बन्यो एआई
-
ट्रम्पले गत वर्ष क्रिप्टोकरेन्सीबाट मात्रै कमाए १ अर्ब डलरभन्दा बढी
-
मेक्सिको र इक्वेडरबिचको खेल सुरु, कसले मार्ला बाजी?
-
रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ आज
-
जन्मसिद्ध नागरिकतासम्बन्धी १५० वर्ष पुरानो नीति खारेज गर्ने ट्रम्पको योजनामा सर्वोच्चको धक्का
-
कोशीको बजेट विवाद सुल्झाउन ६ सदस्यीय कार्यदल गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण