आसियाना बासमती चामल नेपाली बजारमा
काठमाडौँ । आसियाना बासमती राइस (चामल)को नेपालका लागि आधिकारिक बिक्रेता रानी साती इन्टरनेशनले कारोवार शुरु गरेको एक वर्ष पुगेको छ । सो अवसरमा कम्पनीले बार्षिक उत्सव तथा डिलर भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।
डिलर भेटघाट कार्यक्रममा प्रमुख अतिथिका रुपमा जीआरएम फुड्सका अध्यक्ष प्रदीप गर्ग र मिस इको इन्टरनेशनलकी रक्षा उप्रेती विशेष अतिथिका रुपमा रहेका थिए ।
कार्यक्रममा जीआरएम फुड्सका प्रवन्ध निर्देशक याङ्सिल गर्गले नेपालमा विश्वस्तिरीय चामलनै उपलव्ध गराउने र थप व्यापार विस्तार गर्ने प्रतिवद्घता व्यक्त गरे ।
यसैगरी कार्यक्रममा रानीका अध्यक्ष ओम प्रकाश बंसालले आसियाना बासमती राइसको बारेमा जानकारी दिए ।
नेपाल समेत भारत तथा विश्वका धेरै देशहरुमा विक्री वितरण भएको आसियाना बासमती चामल काठमाडौ लगायत पुरै देश भरि विक्री विस्तार गर्ने योजना रहेको कम्पनीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण