गीतः कथाहरूभित्र
शनिबार, २३ वैशाख २०८०, १६ : ११
अनेकौं प्रेमिका कथाहरुभित्र हाम्रो पनि बास हुनुपर्छ
तिम्रो र मेरो मायाको सम्बन्ध सदैव एकनाश हुनुपर्छ ।
छुटेर नछुट्ने, टुटेर नटुट्ने साह्रै नै खास हुनुपर्छ
रोक्ने छेक्ने सारा बन्धनहरु सबै सर्वनाश हुनुपर्छ ।
सुनौलो अक्षरहरुमा हाम्रो कहानी अँटाउनु पर्छ
आकस्मिक मनमुटाव आपसमै बसेर मेटाउनु पर्छ ।
तिमी नै हौ मेरो मन मुटुको साथी, थाहा पाउनु पर्छ
सम्झनु, अनेकौभित्र सुहाउने लायक हामीले बनाउनु पर्छ ।
तिम्रो र मेरो मायाको सम्बन्ध सदैव एकनाश हुनुपर्छ
छुटेर नछुट्ने, टुटेर नटुट्ने साह्रै नै खास हुनुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको जिल्ला अधिवेशन सुरुः ६७ जिल्लामा निर्वाचन हुँदै, १० जिल्लाको महाधिवेशनपछि हुने
-
विजय मल्ललाई प्राप्त पुरस्कार
-
सरसफाइ नहुँदा सुक्न थाल्यो पर्सा निकुञ्जभित्रको हलखोरिया दह
-
विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीव्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप
-
संविधान संशोधनको बहस र राजनीतिक सहमतिको औचित्य
-
राष्ट्रिय पशुपन्छी अधिकार दिवस मनाइयो (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण