परराष्ट्रमन्त्री साउद र अष्ट्रेलियाका सहायक विदेशमन्त्री वाट्सनबीच भेटवार्ता
मङ्गलबार, ०२ जेठ २०८०, १८ : ४७
काठमाडौँ । परराष्ट्रमन्त्री नारायण प्रकाश (एनपी) साउद र अष्ट्रेलियाका सहायक विदेशमन्त्री टिमोथी ग्राहम वाट्सबीच भेटवार्ता भएको छ । मंगलबार सिंहदरबारमा परराष्ट्रमन्त्री साउद र सहायमन्त्री वाट्सबीच शिष्टाचार भेटवार्ता भएको हो ।
उनीहरुबीचको भेटघाटमा नेपाल र अष्ट्रेलियाबीचको द्विपक्षीय सम्बन्धलाई सुदृढ र प्रगाढ बनाउने विषयमा कुराकानी भएको थियो ।
साथै सहयोग अभिवृद्धि गर्ने र दुई राष्ट्रबीचको समझदारीलाई बढवा दिने उनीहरूबीच कुराकानी भएको परराष्ट्रमन्त्री साउदका प्रमुख स्वकीय सचिव दिपक जोशीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
-
रास्वपा कर्णाली प्रदेशको अधिवेशन सुरु हुँदै, सभापतिका आकाङ्क्षी चार जना
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण