काठमाडौँ । नेपाली कांग्रेसका नेता एनपी साउदले सभापति गगन थापासँग पार्टीमा मेलमिलापका लागि विशेष महाधिवेशनमा सहभागी नभएका नेताहरूसँग समन्वय गर्न आग्रह गरेका छन् । कांग्रेस सुदूरपश्चिम कार्यसमितिले आइतबार कैलालीको धनगढीमा आयोजना...