शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
मदन भण्डारीको सालिकमा माल्यार्पण (फोटोफिचर)

मदन भण्डारीको सालिकमा माल्यार्पण (फोटोफिचर)

बुधबार, ०३ जेठ २०८०

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारीको सालिकमा माल्यार्पण गरेका छन् । 

बल्खु, काठमाडौँमा आयोजित एक विशेष कार्यक्रममा सहभागी भएका अध्यक्ष ओलीलगायतका नेता कार्यकर्ताले भण्डारीको सालिकमा माल्यार्पण गरेका हुन् ।

हेरौँ, बल्खुका आयोजित कार्यक्रमका तस्बिरहरू  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया